china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका प्रधानमन्त्रीद्वारा जापानका टुहुराका प्रतिनिधि मण्डलसँग भेट
    (GMT+08:00) 2009-11-11 21:06:08    

                चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङमा चिनियाँ जनताप्रति कृतज्ञता ज्ञापन गर्ने जापानको टुहुराका प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभयो।

                प्रधानमन्त्री वन च्या पाउले जापानको सैन्यवादले भत्काएको अतिक्रमण युद्धले चिनियाँ जनतालाई ठूलो चोट पुर्‍याउनुका साथै जापानी जनताका लागि पनि दु:ख थपेको वताउनुभयो।

                प्रत्युत्तरमा जापानको टुहुराका प्रतिनिधि मण्डलले अबदेखि जापान-चीन मैत्री कार्यका लागि दुई देशका जनताबीचको दिर्घकालसम्मको मित्रताका लागि योगदान पुर्‍याउने दृढता व्यक्त गर्‍यो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040