फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचय
नेपाली सेवाको संक्षिप्त परिचय
सम्पर्कका लागि
मुख्य पृष्ठ
∣
चीनको तिब्बत
∣
ग्यालरी
∣
चिनियाँ भाषा
∣
Hot Nepal
∣
China ABC
∣
सहयोगी टिप
लक्ष्मी लम्साल
भिडियो
शरद ऋतुको वायुमा पहेंला पात
एक चिनियाँको ग्यालरीमा सजिएका नेवारी थांका चित्र
बाँकी>>
लेख
चीनको ७० वर्षे विकास आश्चर्यजनकः पैचिङमा बस्ने नेपालीहरू
चीनले संसारलाई चकित पार्नेगरी हासिल गरेको गरिबी निवारण, यातायात पूर्वाधारमा विश्वकै नेतृत्वदायी द्रूत रेलमार्ग, डिजिटल प्रविधिबाट जनतामाझ सहज सेवा प्रवाह जस्ता उपलब्धी नेपालका लागि अनुकरणीय विषय हुनसक्ने उनीहरूको ठहर छ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको आकर्षक व्यक्तित्व
केही समयअघिसम्म चिनियाँ राष्ट्राध्यक्षको नेपालको भ्रमण हुने भन्ने अनुमानहरूलाई किनारा लगाउँदै अक्टोबर ९ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयले पैचिङमा पत्रकार सम्मेलन गरेर भ्रमणको मिति निश्चित गरेको छ। यसअघि चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण निकै चासोको विषय बनेको थियो।
चीनबाट नेपालले सिक्नसक्ने विकासको मोडल
विश्वव्यापी रूपमा चीनले बहुपक्षीयतावादको वकालत गर्दै आएको छ। आफ्नो बजार अरूका लागि खुला गर्दै चीनले वैदेशिक व्यवसायका लागि समेत मञ्च उपलब्ध गराएको छ। विगत केही वर्षदेखि चीनले खुलापनलाई नै सर्वाधिक बहसमा ल्याएको विषय हो। व्यवहारिक रूपमा अनेकन खुलापनका कदम र गतिविधिले विश्वका लागि चिनियाँ बजार खुल्दै जाने संकेतहरू व्याप्त छन्।
अरनिको, बेइजिङ र आफन्त
प्रांगणभित्र रहेको एउटा हलमा छिर्नेबित्तिकै फोटो खिच्न सकसक लागिरहेको थियो। नलागोस् पनि किन ? अचेल पर्यटन भनेकै फोटोग्राफी जो भएको छ।
पौवाचित्र र बेइजिङका छ्याओ
विदेशमा कुनै नेपाली देख्यो कि परिवारकै सदस्यजस्तो माया लाग्ने, कुनै कुनामा नेपाली झन्डा देख्यो कि छाती त गर्वले फुल्ने...
नेपालको प्राथमिकता राष्ट्रपतिको राजकीय भ्रमण कि बीआरआई
निकै लामो प्रतिक्षापछि चीनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा रातो कार्पेट ओछ्याएको छ। राष्ट्रपति वा प्रधानमन्त्री चुनिने बित्तिकै दक्षिणी छिमेकी भारतले भ्रमणका लागि निम्त्याउने गरेपनि चीनले अहिलेसम्म हतार गरेको थिएन। नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पार भैसक्दा बल्ल नेपालका राष्ट्रपतिले चीनको राजकीय भ्रमण गर्ने साइत जुर्यो।
बाँकी>>
© China Radio International.CRI. All Rights Reserved.
16A Shijingshan Road, Beijing, China. 100040