फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तथ्याङ्कबाट स्वेत-पत्रको विश्लेषण- विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले के कस्तो योगदान पुर्‍यायो?

(GMT+08:00) 2018-06-28 18:46:35

७० करोड व्यक्ति गरिबीबाट मुक्त

सुधार तथा खुलापन भएको चालीस वर्षदेखि संयुक्त राष्ट्र संघको वर्तमान मापदण्डमा रहेका ७० करोड भन्दा बढी चिनियाँ गरिब नागरिकलाई गरिबी अवस्थाबाट मुक्त गरिएको छ। यो संख्या विश्वमा गरिबी अवस्थाबाट मुक्त भएको जनसंख्यामध्ये ७० प्रतिशतभन्दा बढी रहेको छ। चीनले विश्वका लागि गरिबी निवारणमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको छ।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु