फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तथ्याङ्कबाट स्वेत-पत्रको विश्लेषण- विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले के कस्तो योगदान पुर्‍यायो?

(GMT+08:00) 2018-06-28 18:46:35

सेवामुलक व्यापार आयात दश प्रतिशत

सन् २००१ देखि २०१७ सम्म चीनको सेवामुलक व्यापार आयातमा ३९ अर्व ३० करोड अमेरिकी डलरबाट बढेर ४ खर्व ६७ अर्व ६० करोड अमेरिकी डलर पुगेर वार्षिक औसत वृद्धि दर १६.७ प्रतिशत रहेको छ। अहिले विश्व सेवामुलक प्रदान व्यापार आयातको १० प्रतिशत हिस्सा चीनले ओगटेको छ।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु