फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तथ्याङ्कबाट स्वेत-पत्रको विश्लेषण- विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले के कस्तो योगदान पुर्‍यायो?

(GMT+08:00) 2018-06-28 18:46:35

विदेशमा लगानीदर ६.९ प्रतिशतले वृद्धि

चीन विश्व व्यापार संगठनमा संलग्न भएपछि विदेशमा प्रत्यक्ष लगानी परिधि सन् २००१ को ४६ अर्ब ८८ करोड डलरबाट बढेर सन् २०१७ मा १ खर्ब ३६ अर्ब ३२ करोड अमेरिकी डलर पुगेको छ। प्रत्येक वर्षको बृद्धि दर ६.९ प्रतिशत रहेको छ। विदेशी व्यापारको प्रत्यक्ष लगानी परिधि सन् १९९२ देखि लगातार छब्बीस वर्षसम्म विकासोन्मुख मुलुकमध्येको पहिलो स्थानमा रहँदैआएको छ।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु