फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तथ्याङ्कबाट स्वेत-पत्रको विश्लेषण- विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले के कस्तो योगदान पुर्‍यायो?

(GMT+08:00) 2018-06-28 18:46:35

१३ करोड पर्यटक

सन् २०१७ मा १३ करोड चिनियाँ नागरिकले विदेश भ्रमण गरेका छन्। चिनियाँ पर्यटकले मात्र विदेशमा गएर १ खर्व १५ अर्व २९ करोड अमेरिकी डलर खर्च गरेका छन्। यसले स्थानीय उपभोगलाई वृद्धि, रोजगारी वृद्धि, आर्थिक वृद्धि लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु