फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तथ्याङ्कबाट स्वेत-पत्रको विश्लेषण- विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले के कस्तो योगदान पुर्‍यायो?

(GMT+08:00) 2018-06-28 18:46:35

एक सय बीसभन्दा बढी मुलुक चीनका व्यापारिक साझेदार

सन् २०१७ मा चीनले विश्व मालसामान व्यापारिक आयात निर्यातमा क्रमशः १०.२ प्रतिशत र १२.८ प्रतिशत हिस्सा लिएको छ। चीन एक सय बीसभन्दा बढी मुलुक र क्षेत्रका लागि मुख्य व्यापारिक साझेदार पनि हो। अहिले चीन विश्वको दोस्रो ठूलो आयातकर्ता मुलुक बनिसकेको छ।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु