![]() |
सन 2008को मे बाह्र तारिखका दिन चीनको स छ्वान प्रान्तमा सात दशम्लब आठ रेक्टर स्केलको भूइँचालो गएको छ। हामीले विश्वका विभिन्न ठाउँका धेरै वेभ-साइट दर्शकको सांत्वना प्राप्त गरेका छन। उहाँहरुले भूइँचालो प्रकोप क्षेत्र सम्बन्धी आवस्थालाई गहिरो रुपमा थाहा पाउन लाग्नुभएको छ। त्यसैले हामीले वेभ-साइटमा यस सम्बन्धी नमुना पत्रकार सम्मेलनको सथापना गरेका छौं। तपाईंले प्रश्न उठाउने ठाउँमा तपाईंका प्रश्न प्रस्तुत गर्नुहोस!हामीले सक्दो रुपमा तपाईंको प्रश्नको जवाफ दिने छौं। |
तपाईंको प्रश्न |
प्रश्न र उत्तर |
![]() |
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |