दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो दोस्रो दिनमा प्रवेश भएको छ। सीआरआईकी पत्रकार हिमाजीले खिच्नुभएका फोटामार्फत विशेषतायुक्त नेपाल मण्डप नियालौँ।