फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती कागतसँग सम्बन्धित एक तिब्बतीको कथा

(GMT+08:00) 2013-10-23 17:11:11

             निमु तिब्बती कागत सम्पूर्ण तिब्बती कागत क्षेत्रको एक प्रातिनिधि कागत हो। यस कागतको प्रचारप्रसारकर्ता छिरन्तोजेले सानैदेखि नै आफ्नो बुवासँग कागतको उत्पादित प्रविधि सिक्न थाल्नुभएको थियो। उहाँको घर पुस्तौं पुस्ता देखि यसै प्रविधिले जीवनयापन गर्दै आएको छ। तापनि तिब्बती कागतको उत्पादन बाटोमा छिरन्तोजे र उहाँको घरपरिवारले धेरैजसो कठिनाईहरुको सामना गरेका छन्। सन्1959 अन्य स्थलमा विभिन्न कागत उत्पादित बस्तु क्रमशः तिब्बतमा भित्र्याउँदै औद्योगिक तरिकाले कागतको उत्पादन समृद्ध भयो। प्रविधि गाह्रो,श्रमिक शक्तिको उपभोग्य ठूलो,उत्पादित मात्रा कम भएको परम्परागत तिब्बती कागतको उत्पादन अस्थायी रुपमा बन्द गयो। जसबाट छिरुन्तोजे घरले यस कार्य बन्द गरेर अन्य बाँच्ने बाटोमा लाग्यो। तर पनि सानैदेखिको तिब्बती कागतप्रतिको गहन प्रभाव छिरुन्तोजेको मनबाट हटन सकेन। सन्1985मा तिब्बत स्वायत्त प्रदेशको पुरातात्विक लिखित प्रमाणपत्र संग्रहालयले तिब्बती पुरानो लिखित बस्तुलाई मर्मत गर्नका लागि ठूलो मात्राको तिब्बती कागतको माग गर्‍यो। यस संग्रहालयले छिरुन्तोजेलाई खोजेर अठार वर्षको तिब्बती कागत आपूर्ति ठेक्का लिएको थियो। यसबाट छिरुन्तोजेको तिब्बती कागत उत्पादन जीवन पुनःस्थापना गर्नसकियो।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह