फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती कागतसँग सम्बन्धित एक तिब्बतीको कथा

(GMT+08:00) 2013-10-23 17:11:11

            आफ्नो विशेष कच्चा पदार्थ र उत्पादित प्रविधि भएको कारण तिब्बती कागतसँग कुहेको,आद्र बन्न नहुने,घुनको प्रतिरोध गर्नसकिने,गुणस्तर बलियो भएको जस्ता धेरै श्रेष्ठता रहेका छन्। तिब्बती कागत किन यस्तो विशेषता बोकेको भन्नेमा यस कागतको कच्चा पदार्थको जानकारी लिनुपर्छ। यो कच्चा पदार्थ तिब्बती क्षेत्रको विशेषतायुक्त भूगोलबाट हुर्काइने एक वनवस्ती लाङ्ग तु घाँसको जरा हो। लाङ्ग तु घाँससँग गुणस्तर र विष बोक्ने विशेषता छ। त्यस कारणले गर्दा तिब्बती कागत दीर्घकालीन समयदेखि नकुहिने र घुनको प्रतिरोध गर्नसक्ने क्षमताले युक्त छ। जसबाट अधिकाँश तिब्बती त्रिपिटकको लिखित पत्र यसै कागतमा प्रयोग गरिन्छ।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह