• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
 
• नेपालका एक वरिष्ठ कुटनीतिज्ञले नयाँ चीनको स्थापना चीनीयाँ जनताका लागि मात्र महत्वको विषय नभएर नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका लागी समेत महत्वको विषय रहेको बताउनु भएको छ। 2009-10-02
• नेपालका एक वरिष्ठ पूर्व कुटनीतिज्ञले नेपाल र चीनबीचको सम्बन्ध समस्या रहित र अनुकरणीय रहेको बताउनु भएको छ। 2009-04-17
• नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तले तिब्वतको चौतर्फि विकासका लागि चीन सरकारले कुनै कसर बाँकि नराखेको वताउनु भएको छ। 2009-04-16
• नयाँ वर्ष 2066 सालको सुखद अवसरमा नेपाल स्थित विभिन्न मैत्री संस्थाका पदाधिकारिहरुले शुभकामना व्यक्त गर्नु भएको छ। 2009-04-15
• नेपाल भ्रमणमा रहेको चिनियाँ सहायक विदेश मन्त्री हु चंग य नेतृत्वको टोलीले आज नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसँग भेट-वार्ता गरेको छ।  2009-02-27
• बसन्त चाड 2009 काठमाण्डौमा भव्यरुपमा मनाईएको छ 2009-01-21
• अल चाईना यूथ फेडरेशन्को निमन्त्रणामा नेपाली यूवा प्रतिनिधि मण्डले आज देखी चीनको मैत्रीपूर्ण भ्रमण सुरु गरेको छ।   2008-07-14
• नेपालका लागि चिनियाँ राजदूत चङ्ग स्याङ्ग लिनले नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध सानातिना समस्याबाट प्रभावित नहुने बताउनुभएको छ 2008-04-03
• नेपालका विभिन्न शहरहरुमा सञ्चालित चिनियाँ भाषा प्रशिक्षण कक्षाबाट झण्डै पाँच हजार नेपालीहरु लाभान्वित भएका छन 2008-04-02
• तिव्वती नयाँ वर्षा ल्होसारका उपलक्ष्यमा काठमाडौमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा सयौं तिव्वतीहरुले सहभागिता जनाएका छन् ।  2008-01-25
• नेपालका लागि चिनियाँ राजदुत चन सियालिङले तिव्वतको समग्र विकासका लागि चीन सरकारले उच्च महत्व दिएको बताउनु भएको छ ।  2008-01-24
• चिनियाँ तिब्बती जनताको नयाँ वर्षको उपलक्ष्यमा भोलीदेखी काठमाडौंमा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना हुदै छ। 2008-01-22
• चिनियाँ तिब्बती जनताको नयाँ वर्ष ल्होसारका उपलक्ष्यमा काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ । 2008-01-18
• नेपाल टेलिकमले चिनियाँ प्रविधिमा आधारित तीन लाख CDMA फोन वितरण गर्ने छ 2007-11-27
• चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले नेपालको मैत्रीपूर्ण भ्रमण गर्नुहुने भएको छ 2007-11-26
• चिनीया कम्यूनिष्ट पार्टिको पेईचिँग आयोजना भईरहेको सत्रौ महाधिवेशन सफलताको कामना गर्दै नेपालका विभिन्न मैत्री संस्थाहरुले सुभकामना व्यक्त गरेका छन् । 2007-10-22
• बडादसैको सातौं दिन आज नेपालभरी धार्मिक परम्पराअनुसार फूलपाती भीत्रीयाईएको छ 2007-10-19
• नेपालीहरुको माहान् चाड बडादसै आज घरघरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ 2007-10-15
• कायम मुकायम रक्षा सचिव श्रीधर पोख्रेलले तिव्वतको विकासकालागी चीन सरकारले गरेको लगानी अत्यन्त महत्वपूर्ण र प्रशंसनिय भएको वताउनु भएको छ। 2007-10-11
• चिनियाँ भाषा अध्ययनका लागि विश्व् भाषा क्याम्पसमा झण्डै 100 जना विद्यार्थीले आवेदन दिएका छन् । 2007-08-01
• नेपालको शान्ति प्रक्रियामा चीन सरकारले सक्दो सहयोग गर्ने भएको छ 2007-07-27
• चीन सरकारले नेपाललाई 13 अर्ब सहुलियत ऋण र करिब 1 अर्ब रुपैयाँ अनुदान सहयोग दिन सहमति जनाएको छ 2007-07-26
• 4 दिन अघि काठमाडौंमा शुरु भएको चिनियाँ फोटो प्रदर्शनी आज सम्पन्न भएको छ 2007-07-25
• काठमाडौंमा 3 दिन अघि शुरु भएको चिनियाँ फोटो प्रर्दशनी अवलोकन गर्नेहरुको संख्या दैनिक बढिरहेको छ । 2007-07-24
• काठमाडौंमा चिनियाँ फोटो प्रर्दशनीको आयोजना भएको छ। 2007-07-23