• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
              स छ्वान प्रान्तमा धरतीको स्वर्ग मानिएको "च्यु चाइ कौ र ह्वांग लुंग उपत्यका", चीन र विदेशकै लागि पनि धार्मिक पवित्र पहाड- अ मै पहाड, ल शान पहाड, अहिलेसम्म यथावत रुपमा आफ्नो भूमिका निर्वाह गरिरहेको विश्वको सबैभन्दा पूराना जल-संभार परियोजना- तु च्यांग यान बाँध आदि त्यसै क्षेत्रमा पर्दछन।
धरतीको स्वर्ग च्यु चाइ कौ र ह्वांग लुंग उपत्यकाको यात्रा
             च्यु चाइ कौ चीनको स छ्वान प्रान्तको पश्चिमी भागमा पर्ने आपा तिब्बती जाति र छ्यांग जातीय स्वायत्त प्रिफेक्चरमा पर्छ। त्यसको आकार अंग्रेजी अक्षरको वाइ जस्तै छ। त्यस क्षेत्रमा नौवटा तिब्बती गाउँ रहेका कारण त्यसलाई "च्यु चाइ कौ" नाम दिइएको हो।
रहस्यमय सान् सिन् त्वी
       सान् सिन् त्वीबाट खनेर निकालिएका सांस्कृतिक पुरातात्विक वस्तुहरुबाट हेर्दा बढी रहस्यपुर्ण वस्तुहरु निस्केका छन् । म्युजियमका प्रदर्शक सुश्री छ्यु स्युए छिंगले हाम्रो प्रश्नको जवाफ दिंदा सान् सिन् त्वीमा सबैभन्दा हेर्नलायक चीज त तामाको वस्तु हो भनेर बताइन । केही तामाको मूर्तिले हाल मानिसहरुको कल्पनालाई नाघेको छ । ती मूर्तिको अनुहारमा ठूलो आंखा ठाडो नाक रहेको छ ।
अ मै पहाड तथा ल शान पहाडमा बौद्ध पूजा यात्रा
               अ मै पहाडलाई धार्मिक दृष्टिकोणले चीनमा "पहिलो पहाड" मानिन्छ। इसापूर्व चौथो शताब्दीमा एकजना भारतीय भिक्षुले चीनको अ मै पहाडको भ्रमण गर्दा यो चङ तानको प्रथम पहाड हो भनेर प्रशंसा गरेका थिए। चङ तान भनेको उत्तरी उषा हो। यो शब्द प्राचीन भारतले चीनका सन्दर्भमा प्रयोग गर्नेगर्दथ्यो।
छिंग छंग पहाड तथा तु च्यांग यान जल परियोजना
               छिंग छंग पहाड चीनमै उत्पन्न भएको ताउ धर्मका महान स्थलहरुमध्येको एक मानिन्छ। ताउ धर्ममा मानव जाति र प्रकृति बीचको मेलमिलापयुक्त सम्बन्धलाई महत्व दिइन्छ। एक हजार आठ सय वर्ष भन्दा पहिले ताउ धर्मका संस्थापक चांग लिंग चंगले छिंग छंग पहाडको शान्तिपूर्ण वातावरणलाई मन पराएपछि त्यहीं बसेर सन्न्यासी जीवन बिताउने निर्णय गर्नुभएथ्यो होला।
पाण्डाको घर अर्थात् स छ्वान ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्र
            उत्तर-पश्चिमी स छ्वान प्रान्तको ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्र पाण्डाको बसोबास रहेका मुख्य क्षेत्रहरुमध्येको एक हो। त्यसैकारण स छ्वान प्रान्तलाई पाण्डाको जन्मथलो मानिन्छ। चीनका स छ्वान, पल्लो शान सी र कान सु लगायतका केही प्रान्तका जङ्गलमा मात्रै जङ्गली पाण्डा देख्नपाइन्छ।