china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विनाशकारी भूकम्पबाट प्रभावित छ्याङ जातिको संस्कृतिको पुन:निर्माण
    (GMT+08:00) 2009-05-04 16:03:04    

                    छ्याङ जातिको संस्कृति उत्तराधिकारी हरुमार्फत बिंडो थामिएको हो। उत्तराधिकारीहरुको संरक्षण कार्यलाई केन्द्रीय स्थानमा राख्नुपर्छ। संरक्षण कार्यमार्फत ती उत्तराधिकारी हरुले अरुलाई बिंडो थाम्ने काम गर्नसक्छन्। महत्वपूर्ण सामग्रीहरुको संरक्षण गर्नुपर्छ। तिनीहरुको संकलनमार्फत छ्याङ जातिको संस्कृतिको संरक्षण गर्नसकिन्छ। हामीले डिजिडल संग्रहालयका विषयहरु निरन्तर रुपमा बढाउने, नियमित विषय सम्बन्धी तथ्यांकको स्थापना गर्ने, आधुनिक बैज्ञानिक प्रबिधिमार्फत छ्याङ जातिको संस्कृतिको संरक्षण गर्नेछौं।

                     पैछ्वान चीनको एक मात्र छ्याङ जातीय स्वायेत्त जिल्ला हो। छ्याङ जातिको संस्कृतिलाई बिंडो थाम्नका लागि पैछ्वान माध्यमिक विद्यालयले भूकम्पपछि छ्याङ जातिको संस्कृतिसम्बन्धी पाठन तथा छ्याङ जातिको गीतसम्बन्धी कक्षा खोलेको थियो। हरेक हप्तामा त्यसका दुईवटा कक्षा हुन्छन्। यस माध्यमिक विद्यालयका शिक्षक श्वीले भन्नुभयो,

                   हामी छ्याङ जातिको संस्कृति सम्बन्धी पाठ्यपुस्तक बनाउँदै छौ‍।पाठ्यपुस्तक बनाइएपछि समस्त माध्यमिक विद्यालयहरूमा प्रचार-प्रसार गरिनेछ।

                  यस सेमिस्टरदेखि एघार कक्षामा अध्ययनरत ली छुन हुंगले यस्तो पढाइमा भाग लिएका छिन्। यसमा छ्याङ जातिको संस्कृतिसम्बन्धी ज्ञान उनलाई ज्ञानबर्द्धक लागेको छ। उनले यस्तो पाठन छ्याङ जातिको संस्कृतिको विकास तथा प्रसारका लागि उपयोगी रहेको अनुभव गरेकी छिन्।


    1 2 3 4 5
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040