फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
प्रधानमन्त्री ली ख छ्याङद्वारा पत्रकार सम्मेलन
       बाह्रौँ राष्ट्रिय जन कंग्रेसको दोस्रो अधिवेशन आज पैचिङमा सम्पन्न भएको छ। अधिवेशन समापनपछि आयोजित पत्रकार सम्मेलन चीनका प्रधानमन्त्री ली ख छ्याङले चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी गर्नुभयो।
समाचार
  • प्रधानमन्त्री ली ख छ्याङद्वारा पत्रकार सम्मेलन
  • पत्रकारलाई यु चङ शङको धन्यवाद
  • तिब्बतलाई महत्वपूर्ण विश्व पर्यटन गन्तव्य बनाइने
  • चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सम्पन्न
  • तिब्बतको शान्ति,विकास र स्थिरता महत्वपूर्ण: यु चङ शङ
  • बाँकी>>
    प्रतिक्रिया
    v चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको वार्षिक सम्मेलनबारे चीनका लागि नेपाली राजदूत डा महेश कुमार मास्केको शुभकामना
    v चीनका दुईवटा अधिवेशनका लागि नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा हरिश्चन्द्र शाहले दिनुभएको शुभकामना
    v चीनका दुईवटा अधिवेशनका लागि चीन अध्ययन केन्द्रका उपाध्यक्ष प्रा डा विशेश्वरमान श्रेष्ठले दिनुभएको शुभकामना
    v चीनका दुईवटा अधिवेशनका लागि चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले दिनुभएको शुभकामना
    बाँकी>>
    फोटाहरु

    "दुईवटा अधिवेशन"मा अस्ट्रेलियाका दुई सुन्दरी पत्रकार

    चीनको "दुई अधिवेशन"मा सहभागी अल्पसंख्यक जातिय प्रतिनिधिहरुले लगाएको सुन्दर लुगा

    बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनद्बारा दोस्रो पूर्ण बैठकको आयोजना

    अफगानिस्तान, चीन-ल्याटिन अमेरिका सम्बन्ध, चीन र जापानको सम्बन्धबारे परराष्ट्रमन्त्री वाङ यीको धारणा

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग क्वी चौ प्रतिनिधि मण्डलको लेखाजोखामा सहभागी
    बाँकी>>
    चिनियाँ सिकाई
    v वाणिज्य बस्तुको मूल्यको नियन्त्रण商品价格, खाद्य पर्दार्थको सुरक्षा食品安全, शिक्षाको सुधार教育改革 v सांस्कृतिक प्रणालीको सुधार文化体制改革, वातावरणको संरक्षण环境保护, चिकित्साको सुधार医疗改革
    v समाजिक प्रत्याभूति社会保障, कानून प्रणालीको सुधार司法体制改革 v सामाजिक प्रत्याभूति 社会保障भ्रष्टाचार नियन्त्रण 反腐倡廉
    v सकारात्मक कदम积极举措 संयन्त्र机构 आँखीझ्याल窗口 v श्रृंखलाबद्ध सुधार一系列改革 नयाँ प्रगति 新的进展
    v दुई अधिवेशन两会 गहन सुधार深化改革 ध्यानाकर्षण焦点 v चिनियाँ कम्युनिष्ट पार्टी 中国共产党...
    बाँकी>>
    जानकारी
    चिनियाँ राष्ट्रिय जन-कांग्रेस व्यवस्था

               चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था---चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलन पाँच तारिखका दिन पेइचिंगमा शुरु भयो। चिनियाँ जनताको राजनीतिक जीवनमा यो ठूलो कुरा हो। चीनको संविधानअनुसार, मुलुकको सबै अधिकार जनतामा निहित हुन्छ। जनताले मुलुकको अधिकार प्रयोग गर्ने कार्यालय चिनियाँ राष्ट्रिय जन-कांग्रेस र क्षेत्रीय विभिन्न तहका जन-कांग्रेस हुन।

    चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनबारे

               चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको महत्वपूर्ण संस्था हो जुन समाजवादी प्रजातन्त्रको प्रचार-प्रसार गरिने महत्वपूर्ण तरिका पनि हो। त्यस सम्मेलनले चीनको राजनैतिक जीवनमा नभईनहुने भूमिका निर्वाह गर्दछ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय समिति तथा स्थानीय समिति छन।

    बितेको कार्यक्रम
    मेरो प्रश्न
    "चीनका प्रधानमन्त्रीलाई मेरो प्रश्न"भन्ने इन्टर्नेट प्रश्न संलग्न कार्यक्रम

              सन् 2014मा चीनका दुईवटा अधिवेशन सुरु हुन लागेको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले नयाँ सरकारको प्रतिनिधित्व गरी राष्ट्रिय जन कंग्रेसलाई सरकारको कार्य प्रतिवेदन सुनाउनुहुनेछ। साथै पत्रकार सम्मेलनको आयोजना गरी चीनको आन्तरिक तथा कुटनीतिक विषयसम्बन्धीचिनियाँ तथा विदेशी पत्रकारका प्रश्नको जवाफ पनि दिनुहुनेछ। विश्वलाई अचम्मलाग्दो चीनको अर्थतन्त्रको अरु विकास हुन सक्छ? वातावरण संरक्षण, खाद्य सुरक्षा, सामजिक सुरक्षा, शिक्षा सन्तुलन आदि विभिन्न जन सरोकारका विषयमा चीन सरकारले के कस्तो कदम चल्न आवश्यक छ? अन्तर्राष्ट्रिय समाजमा जिम्मेवार एक सदस्यको रुपमा चीनले अन्तर्राष्ट्रिय मामिलामा कस्तो भूमिका निर्वाह गर्नेछ? सन् 2014मा चीनसम्बन्धी तपाईँलाई सबभन्दा रुची लागेको कुरा के हो?

              सी आर आई नेपाली सेवाको वेभसाइटले "चीनका प्रधानमन्त्रीलाई मेरो प्रश्न" कार्यक्रम सार्वजनिक गरेको छ। तपाईंले आफ्नो प्रश्न तथा सुझाव र प्रतिक्रिया हाम्रो इमेलमा पठाउनुहोस्। nepali@cri.com.cn