फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
भिडियो दृष्य

चीन भ्रमणमा आएको टोलीद्धारा सिआरआई नेपाली विभागमा घुमघाम

चीनका नेपाली भूतपूर्व राजदूतद्वारा सन् 2012को चीनको "दुईवटा अधिवेशन"बारे चर्चा

नेपालका माननीय संस्कृति मन्त्री श्री गोपाल किराँतीद्वारा सन् 2012को चीनको "दुईवटा अधिवेशन"बारे चर्चा
बाँकी>>

चिनियाँ जनकांग्रेसको 11 औं राष्ट्रिय समितिको पाँचौं अधिवेशन पैचिङमा सम्पन्न
समाचार
• एघारौँ चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ अधिवेशन सफलताका साथ सम्पन्न भएकोमा चिनियाँ जन दैनिक अखवारद्वारा बधाइ
• चीनद्वारा तिब्बती भिक्षु- भिक्षुनीले आत्मबलिदान जस्तो चरम कारवाई गरी सामाजिक मेलमिलापमा हस्तक्षेप गरेकोमा विरोध: चीनका प्रधानमन्त्री
• चिनियाँ जनकांग्रेसको 11 औं राष्ट्रिय समितिको पाँचौं अधिवेशन पैचिङमा सम्पन्न
• चिनियाँ प्रधानमन्त्री वन च्या पाउद्बारा चीनले राजनीतिक परिपाटी अझ खास गरी पार्टी र राज्यका नेतागण सम्बन्धीत परिपाटीमा सुधार गर्नुपर्ने विचार व्यक्त
• चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं अधिवेशनको पाँचौं वार्षिक बैठक सम्पन्न
बाँकी>>
सन्दर्भ
• चीनद्वारा विदेशलाई सक्रियताका साथ सहायता पुर्‍याइएको
• चीनले सुधारलाई दृढताका साथ अघि बढाउने
• चीनद्वारा गरिबी निवारण कार्य जोडतोडसँग गरिएको
• चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिद्वारा आधारभूत क्षेत्रमा साँस्कृतिक निर्माणलाई अघि बढाउनुपर्ने ठहर
• चीनको सरकारी कार्य-प्रतिवेदनमा पी.एम. दुई दशमलब पाँच पहिलो पटक उल्लेख
• "मानव अधिकारको सम्मान र प्रत्याभूति"को विषयलाई आपराधिक मुद्दा ऐनमा लेखिएको कुरा चीनको मानव अधिकार कार्यका लागि एक महत्वपूर्ण प्रगति
बाँकी>>
प्रतिक्रिया
• हार्दिक शुभकामना
• चीनको दुई अधिवेशनबाट चीनको विकासलाई दिशानिर्देश: नेपाल-चीन युवा मैत्री संघका अध्यक्ष
• चीनको दुई अधिवेशनद्वारा चिनियाँ जनतालाई हित-कल्याण:नेपाली मित्र
• नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताद्वारा चीनको दुई अधिवेशनको उच्च मूल्याङ्कन
• नेपाली श्रोताद्बारा चीनको दुई वटा अधिवेशनको भव्य सफलताका लागि हार्दिक शुभकामना व्यक्त
बाँकी>>
चिनियाँ सिकाई
v विकास--发展--Fā Zhǎn v कृषि--农业--Nóng Yè
v शिक्षा--教育--Jiào Yù v विज्ञान तथा प्रविधि--科技--Kē Jì
v बस्तुको मूल्य--物价--Wù Jià v अर्थतन्त्र--经济--Jīng Jì
v जन जीवन--民生--Mīn Shēng v परराष्ट्र--外交--Waì Jiāo
v जनता--人民--Rén Mīn
बाँकी>>
फोटाहरु

एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौं अधिवेशनको तेस्रो सम्मेलन सुरु

चिनियाँ उप राष्ट्राध्यक्ष सि चिन फिङ चीनको दुई अधिवेशनका हङकङ र मकाउका प्रतिनिधि मण्डलको लेखाजोखामा भाग लिँदै

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष चीनको दुई अधिवेशनका पैचिङ प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै

चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष चीनको दुई अधिवेशनका आन ह्वी प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै

चीनका उप प्रधानमन्त्री चीनको दुई अधिवेशनका हु पै प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै

चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाउ चीनको दुई अधिवेशनका यू नान प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै
बाँकी>>
जानकारी
चिनियाँ राष्ट्रिय जन-कांग्रेस व्यवस्था
               चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था---चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलन पाँच तारिखका दिन पेइचिंगमा शुरु भयो। चिनियाँ जनताको राजनीतिक जीवनमा यो ठूलो कुरा हो। चीनको संविधानअनुसार, मुलुकको सबै अधिकार जनतामा निहित हुन्छ। जनताले मुलुकको अधिकार प्रयोग गर्ने कार्यालय चिनियाँ राष्ट्रिय जन-कांग्रेस र क्षेत्रीय विभिन्न तहका जन-कांग्रेस हुन।
चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनबारे
              चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको महत्वपूर्ण संस्था हो जुन समाजवादी प्रजातन्त्रको प्रचार-प्रसार गरिने महत्वपूर्ण तरिका पनि हो। त्यस सम्मेलनले चीनको राजनैतिक जीवनमा नभईनहुने भूमिका निर्वाह गर्दछ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय समिति तथा स्थानीय समिति छन।
Webradio
सम्वाद संग्रह