ल्हासा
तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको इतिहास एक हजार तीन सय वर्षभन्दा लामो छ। त्यो यारलुङ जाङबो नदीको शाखा ल्हासा नदीको उत्तरी किनारामा पर्छ। त्यो समुद्र सतहदेखि तीन हजार छ सय पचास मिटर उचाइमा पर्छ। त्यसका प्रसिद्ध दृश्यालोकन क्षेत्र धेरै छन्। ल्हासाका सतासी प्रतिशत नागरिकहरु तिब्बती बौद्ध धर्म मान्ने तिब्बती हुन्। ल्हासालाई "चीनको उत्कृष्ठ पर्यटन शहर" छनौट गरिनुका साथै "युरोपेली पर्यटकहरुले सबैभन्दा बढी मन पराउने पर्यटन शहर"को पंक्तिमा परेको छ।
 CRI अन-लाइन
1 2 3 4 5 6 7
|