लोका
लोका क्षेत्र यारलुङ जाङबो नदीको मध्य तथा तल्लो भागमा पर्छ। त्यो तिब्बती जातिको कोक्रो तथा सांस्कृतिक उद्गम स्थान हो। यहाँ सुन्दर पहाड तथा नदी रहनुका साथै रहस्यपूर्ण पवित्र ताल रहेको छ। यहाँ चित्र जस्तै आदिम वन रहनुका साथै फराकिलो घाँसे मैदान रहेको छ। यहाँ ग्रान्ड यारलुङ जाङबो झर्ना रहनुका साथै प्रसिद्ध पूरातात्विक बस्तुहरु रहेका छन्। यहाँ मनोरञ्जन गर्न, आराम गर्न, वैज्ञानिक सर्भेक्षण गर्न तथा घुमघाम गर्नका लागि एउटा पर्यटक स्थल हो।
 CRI अन-लाइन
1 2 3 4 5 6 7
|