नारी
नारी क्षेत्र तिब्बत स्वायत्त प्रदेशको पश्चिमी भागमा पर्छ। यहाँ हिमालय पर्वत, काङदेस पर्वत तथा काराकोराम श्रीङ्खला पर्वत मिसाएको ठाउँ हो। यहाँ समुद्र सतहदेखि चार हजार पाँच सय मिटरमा पर्छ। यहाँलाई "हजारौं पहाडको शिखर", "विश्वको छानोमध्येको छानो" भनिएको छ। यहाँ रहस्यपूर्ण गुग राज्यका महल, गुम्बा तथा सुन्दर सदाबहार वन छन्। यातायात तथा जीवनयापनको वातावरण राम्रो नभएको कारण यहाँ आएका पर्यटकहरु सीमित छन्। तथापि यहाँ आएका पर्यटकहरुले यहाँ नआएमा तिब्बत नआए जस्तै लागेको कुरा बताएका छन्।
 CRI अन-लाइन
1 2 3 4 5 6 7
|