शिगाचे
शिगाचे क्षेत्र तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पश्चिमी भागमा पर्छ। तिब्बतबाट सगरमाथा चढेमा यो स्थान पार गर्नुपर्छ। शिगाजे क्षेत्रमा दुई वटा लामो इतिहास भएका गुम्बा छन्। तिनीहरुले तिब्बती बौद्ध धर्मको विकासको इतिहासमा निकै महत्वपूर्ण स्थान ओगटेका छन्। ती दुईवटा गुम्बाको नाम शाक्य गुम्बा तथा टाशिलुन्पो गुम्बा हुन्।
 CRI अन-लाइन
1 2 3 4 5 6 7
|