चाम्दो क्षेत्र
चाम्दो क्षेत्र तिब्बत स्वायत्त प्रदेशको पूर्वी भागमा तथा लानछाङ नदीको शिरानमा पर्छ। त्यो तिब्बत स्वायत्त प्रदेशको पूर्वी ढोका हो। धेरै वर्षदेखि यस क्षेत्रका तिब्बती पुरुषहरुलाई धेरै मानिसहरुले सबैभन्दा मनोहर पुरुष मानेका छन्। पर्यटकहरुका लागि चाम्दो क्षेत्रको एउटा आकर्षक कारकतत्व रहेको अर्थात यहाँ एउटा विमानस्थल रहेको छ।
 CRI अन-लाइन
1 2 3 4 5 6 7
|