नागु क्षेत्र
नागु क्षेत्र तिब्बत स्वायत्त प्रदेशको उत्तरी भागमा पर्छ। त्यो छिङहाई-तिब्बत पठारभूमिको केन्द्रित स्थानमा रहेको छ। सम्पूर्ण क्षेत्र टाङगुला पर्वत, न्यानछेनटाङगुला पर्वत तथा काङदेस पर्वतको घेराउमा पर्छ। यहाँ समुद्रबाट जन्म भएको युवक जमिन हो। यहाँ धेरै ठूल्ठूला पर्वत तथा प्रशस्त नदी छन्। यहाँका नागरिकहरु उत्साहजनक तथा खुला भएकाले राम्रोसँग नाचगान गर्छन्।
 CRI अन-लाइन
1 2 3 4 5 6 7
|