फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-भूपाल दास श्रेष्ठ

(GMT+08:00) 2013-10-29 14:50:17

         

हामी पनि हङ्कङ्को लागि प्रस्थान गर्यौं । हाम्रो त्यही दिनको प्लेनको टिकट भएकोले एयरपोर्टमा पुग्यौं तर दुर्भाग्यवस प्लेनमा टिकटहरु पुल भएकोले हामीले नेपालको साही नेपाल वायु सेवा निगम बाट यात्रा गरेर नेपाल आउने अवस्थाको सिर्जना भएन । बुझ्दै जादा सा.ने.वा.नी. को अर्को प्लेन तीनदिन पछिमात्र जाने रहेछ । भन्नुको तात्पर्य के भने तीनदिन सम्म हामीले हाम्रै खर्चमा हङ्कङ्मा बस्नुपर्ने भयो । चौथो दिन मात्र हामी नेपाल फर्कन सक्यौ।

भवदीय भूपाल दास श्रेष्ठ

श्री शैलेस्थान सी आर आई मैत्री क्लव गा.वि.स.सन्तपुर (म.), विरेन्द्र बजार रौतहट, नारायणीय, नेपाल


1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह