चीनको दुई अधिवेशनबारे रोकाको भनाइ चीनको दुई अधिवेशनमा गत वर्षको योजना तथा नीति नियम र कार्यक्रमको समीक्षा, मुल्याङकन र अनुगमन गरिन्छ र आउने वर्षका लागि योजना बनाइन्छ जुन हुबहु लागू हुने गरेको देखिन्छ। यस पटकको अधिवेशनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले मुख्य गरी तीन वटा डकुमेन्टमार्फत नौ वटा क्षेत्रलाई उजागर गरेका छन्। यसलार्इ सरसती हेर्दा तङ स्याउ फिङको घरेलु रूपमा सुधार र खुला नीतिलाई नै निरन्तरता र प्राथमिकता दिएको देखिन्छ।
|
एक पेटी एक मार्गमा चीन वरिपरीका सबै मुलुक सहभागी हुनुपर्ने नेपाली कुटनीतिज्ञको भनाइ
|
दुई अधिवेशनका मुद्दाहरु मार्चको पहिलो साता पैचिङमा सुरु हुने चीनका सर्वोच्च दुई निकायका अधिवेशनहरुले विश्वको ध्यान तान्ने गर्छन्। चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसका नियमित वार्षिक अधिवेशन नै चिनियाँ नीति र कानुन बनाउने सर्वोच्च निकाय हुन्।
|
|