china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     
    समाचार
  • चीनका राष्ट्राध्यक्ष हु चिन थाउ वन छ्वान भूकम्प स्मृती कार्यक्रममा सहभागी
  • स् छुआन प्रान्तीय पार्टी कमिटीका सचिव लिउ छी पाउद्बारा भूकम्प प्रकोप प्रभावित क्षेत्रका जनता नयाँ जन्मथलोको निर्माण कार्यमा व्यस्त भइरहेका कुरा व्यक्त
  • चीनको केन्द्रीय बित्तद्बारा पुनःनिर्माणको लागी चालू वर्ष 85 अर्ब चिनियाँ युआन बजेट छुट्‍याउने निर्णय
  • गत वर्षको भूकम्पबाट प्रभावित चीनको सछुआवानमा नब्बे प्रतिशत यातायातको पुनर्निर्माण चालू वर्ष पूरा हुने
  • बाँकी>>
    वर्तमान स छ्वान
    • विविध कदमको कारण स् व्छान्‌मा लगानी गर्ने विदेशी व्यापारीहरुको सौहार्दपूर्ण रुपमा बृद्धि
     सन् दुई हजार आठको मइ बाह्र तारिखका दिन चीनको स छ्वान प्रान्तमा गएको भूइँचालोले बढी मानिसहरु हताहत हुनुका साथै धनसम्पत्तिको पनि ठूलो क्षति भएको थियो । चीनको पश्चिमी भेगमा रहने विदेशी लगानी केन्द्रीत हुने महत्वपूर्ण स्थानका रुपमा रहेर स छ्वान प्रान्तमा विदेशी लगानी लगाउने सौहार्दतामा असर पर्छ कि पर्दैन र त्यसठाउँबाट विदेशी लगानी ठूलो पैमानामा हट्ने हो कि होइन ?
    • मष्टिशकल हेरचाह र उन्नतिशिल प्रविधिद्बारा नयाँ विद्यालयको निर्माण
     विगत वर्षको मे महिना बाह्र तारिखका दिन दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको बिनासकारी भूकम्पद्बारा त्यहाँका बासिन्दाहरुको घर र केटा-केटीहरु एवं ज्ञान हासिल गर्ने विद्यालय ध्यवस्त भएको छ। एक वर्षपछि हाम्रा सम्बाददाताले स छुआन प्रान्त गएर अस्थायी निर्मित र पुनःनिर्मित विद्यालयको भवनमा किताब पढ्ने आवाज पाएका छन। केटा-केटीको अनुहारमा फुर्तिलो हाँसो देखेका छन्।
    • "पुन:रुत्थान हुने स छ्वान वन छ्वान भूकम्पपछिको पहिलो संझना दिवस" : पाण्डालाई एउटा नयाँ घर प्रस्तुत—मै बाह्र भूकम्प एक वर्षपछि पाण्डाको अवस्था
                   केही समयअघि पैचिङ्गबासी बालक च्याङ रो सिले पैचिङ्ग चिडियाखानामा नौ महिनासम्म बसेका आठ वटा पाण्डासँग बिदा लिएका छन्। ती आठवटा पाण्डा गत वर्षको मै बाह्र तारिखका दिन स छुआवानको वन छुआवानमा विनाशकारी भूकम्प गएपछि स छुआवानको व लुङबाट चीनका विभिन्न प्रान्त तथा शहरमा सारिएका त्रीसट्ठी वटा पाण्डाहरुमध्येका केही हुन्।
    • विनाशकारी भूकम्पबाट प्रभावित छ्याङ जातिको संस्कृतिको पुन:निर्माण
                 गत वर्षको "मे बाह्र" तारिखमा चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको विनाशकारी भूकम्पबाट चीनको छ्याङ जातिको बसोबास क्षेत्रलाई गम्भिरताका साथ प्रभावित गरेको थियो। यस विनाशकारी भूकम्पमा परी छ्याङ जातिका केही लोक कलाकारको ज्यान जानुका साथै छ्याङ जातिको परम्परागत संस्कृतिलाई भयङ्कर रुपमा प्रभावित गरिएको छ।
    • "पुन:रुत्थान हुने स छ्वान . वन छ्वान भूकम्पपछिको पहिलो संझना दिवस" : सुन्दर दृश्य अझ बाँकी छ भने विश्वास लिएर पाहुनाको स्वागत
     चीनको दक्षिण पश्चिमी भागमा पर्ने स छ्वान प्रान्त धेरै वर्षयता प्रशस्त पर्यटन स्रोत भएकाले विश्वप्रख्यात हुँदैआएको छ। तर गत वर्षको "मे बाह्र" बिनाशकारी भूकम्पबाट स छ्वान प्रान्तको पर्यटन उपभोगलाई ठूलो मात्रामा घटाइएको थियो। स छ्वान प्रान्तको मूल व्यवसायमध्येको एक अर्थात् पर्यटन व्यवसायका लागि प्रत्यक्ष नोक्सानी साट्ठी अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको थियो।
    बाँकी>>
    समाचार सन्दर्भ
  • स् छुआनको भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण जनता क्रमशः भूकम्पको कालो छायाँबाट उम्कीरहेका
  • ए एच वान एन वान लू सरुवा रुघा फैलिन नदिन चीन प्रयासरत्
  • भूकम्प लगायतका दैवी प्रकोपको पूर्व प्रतिरोध र पूर्व जाँचवुझ गर्ने तथा प्रकोपलाई घटाउने कार्यमा चीनको जोड
  • बाँकी>>
     
    फोटाहरु

    चीनका राष्ट्राध्यक्ष हु चिन थाउ वन छ्वान भूकम्प स्मृती कार्यक्रममा सहभागी

    सुन्दर दृश्य अझ बाँकी छ भने विश्वास लिएर पाहुनाको स्वागत:तीन

    सुन्दर दृश्य अझ बाँकी छ भने विश्वास लिएर पाहुनाको स्वागत:दुई

    सुन्दर दृश्य अझ बाँकी छ भने विश्वास लिएर पाहुनाको स्वागत:एक

    पाण्डालाई एउटा नयाँ घर प्रस्तुत—मै बाह्र भूकम्प एक वर्षपछि पाण्डाको अवस्था:पाँच

    पाण्डालाई एउटा नयाँ घर प्रस्तुत—मै बाह्र भूकम्प एक वर्षपछि पाण्डाको अवस्था:चार

    पाण्डालाई एउटा नयाँ घर प्रस्तुत—मै बाह्र भूकम्प एक वर्षपछि पाण्डाको अवस्था:तीन

    पाण्डालाई एउटा नयाँ घर प्रस्तुत—मै बाह्र भूकम्प एक वर्षपछि पाण्डाको अवस्था:दुई

    पाण्डालाई एउटा नयाँ घर प्रस्तुत—मै बाह्र भूकम्प एक वर्षपछि पाण्डाको अवस्था:एक
    बाँकी>>
     
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040