• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International

चेतनाथ आचार्यबारे जानकारी
  • सांघाइ एक्स्पोको चिनियाँ प्रतिनिधिमण्डलले नेपालका संस्कृति मन्त्रीसँग भेट गरेको छ।
  • चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासा र काठमाडौँबीचमा नेपाली हवाइ सेवाले पनि उडान गर्ने संभावना बढेको छ।
  • तिब्बतको ल्हासा र काठमाडौँबीच बन्ध भएको बस सेवा पुन: सञ्चालन हुने भएको छ। 
  • खासाका चिनियाँ भन्सार कार्यालयका अधिकारी नेपाली समकक्षीसँगको नियमित बैठकमा काठमाडौँ जानु भएको छ।
  • धरानमा आयोजित तिब्बती फोटो प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ
  • नेपाललाई दिइँदै आएको चिनियाँ सहयोगलाई बढाउँदै लाने नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ
  • दक्षिण एसियाली मैत्री संघहरुको सम्मेलनमा भाग लिनका लागि नेपाली प्रतिनिधिहरु बेइजिङ्ग आइपुगेका छन्
  • नयाँ चीन स्थापनाको 60 औँ वार्षिकोत्सवका अवसरमा चीन अध्ययन केन्द्रले विशेष स्मारिका प्रकाशन गरको छ
  • बाँकी>>

    रमेश कुमार भट्टराई
  • नेपालका एक वरिष्ठ कुटनीतिज्ञले नयाँ चीनको स्थापना चीनीयाँ जनताका लागि मात्र महत्वको विषय नभएर नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका लागी समेत महत्वको विषय रहेको बताउनु भएको छ।
  • नेपालका एक वरिष्ठ पूर्व कुटनीतिज्ञले नेपाल र चीनबीचको सम्बन्ध समस्या रहित र अनुकरणीय रहेको बताउनु भएको छ।
  • नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तले तिब्वतको चौतर्फि विकासका लागि चीन सरकारले कुनै कसर बाँकि नराखेको वताउनु भएको छ।
  • नयाँ वर्ष 2066 सालको सुखद अवसरमा नेपाल स्थित विभिन्न मैत्री संस्थाका पदाधिकारिहरुले शुभकामना व्यक्त गर्नु भएको छ।
  • नेपाल भ्रमणमा रहेको चिनियाँ सहायक विदेश मन्त्री हु चंग य नेतृत्वको टोलीले आज नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसँग भेट-वार्ता गरेको छ।
  • बसन्त चाड 2009 काठमाण्डौमा भव्यरुपमा मनाईएको छ
  • अल चाईना यूथ फेडरेशन्को निमन्त्रणामा नेपाली यूवा प्रतिनिधि मण्डले आज देखी चीनको मैत्रीपूर्ण भ्रमण सुरु गरेको छ।  
  • नेपालका लागि चिनियाँ राजदूत चङ्ग स्याङ्ग लिनले नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध सानातिना समस्याबाट प्रभावित नहुने बताउनुभएको छ
  • बाँकी>>