नान चिङद्वारा किसान मजदूरका छोरा-छोरीहरूलाई हेरचाह
  • नान चिङद्वारा किसान मजदूरका छोरा-छोरीहरूलाई हेरचाह
  • खुशियाली लाग्ने विद्यालय
  • चिनियाँ स्वयम सेवक—गुरुआमा
  • गाउँमा कार्यरत् अधिकृत अर्थात् "शिक्षिका"शन फिङ्गबारे जानकारी
  • सिन्च्याङलाई सेवा दिने युवा स्वयंसेविका स्यू स्याउ यान
  • माया नामक बाल-बालिका नाटक समूहबारे जानकारी
  • "हजार सपना पूरा गर्नु"भन्ने कार्यक्रमबारे एक चर्चा
  • चिनियाँ कम्युनिष्ट पार्टी युवा लिगद्बारा किसानका छोरा छोरीहरूलाई हेरचाह गर्ने स्वयंसेवा कार्यक्रम आयोजना
  • च्याङ सि प्रान्तको यु शान नामक स्वयंसेवक सङ्गठनद्बारा लिन हु नामक वृद्धाश्रमको भ्रमण
  • पेइचिङ्ग स्वयमसेवा निर्देशन केन्द्रद्बारा राष्ट्रिय दिवसको अवधिमा व्यापक सान्त्वना कार्यक्रमको आयोजना
  • पेइचिङ्गको पश्चिमी शहरी क्षेत्रको स्वयमसेवक संघद्बारा "लान लि फाङ"भन्ने स्वयमसेवा सप्ताह कार्यक्रम आयोजना
  • आउफङ दूर शिक्षा केन्द्रमा पैचिङ्गस्थित स्वयमसेवकको सूचना तथा प्रविधिको सर्भेक्षण
  • अक्टोबर एक सुनौलो बिदा हप्तामा सेवा दिने स्वयमसेवकको सङ्ख्या एक लाख पचास हजार
  • बाँकी>>

    कोरियाली

    मंगोलियाली

    जापानी

    बङ्गाली

    तमिल

    हिन्दी
    चिनियाँ युवा स्वयमसेवा कार्य
               सन् 1993को अन्तसम्म चिनियाँ कम्युनिष्ट पार्टी युथ लीगको केन्द्रीय समितिले चिनियाँ युवा स्वयमसेवक कार्य सुरु गरेको थियो।
    चीनको साम्यवादी युवा स्वयमसेवक समितिको आधारभूत कार्यभार
                चीनको साम्यवादी युवा स्वयमसेवक समितिको आधारभूत कार्यभार यस प्रकार छन्:सामाजिक भावना र व्यक्तिबीचको सम्बन्धलाई सुधार गरी समाजवादी बजारको अर्थतन्त्रको विकास गर्नका लागि असल सामाजिक वातावरण सिर्जना गर्छ।
    चीनको साम्यवादी युवा समितिको गठन
                हालसम्म चीनको साम्यवादी युवा समितिका जम्मा 37 वटा सदस्य सङ्गठन रहेका छन्। यी सदस्य सङ्गठनमा चीनका विभिन्न प्रान्तमा रहेका युवा स्वयमसेवक परिषद,चिनियाँ स्वयमसेवक परिपदको बैज्ञानिक शाखा,राष्ट्रिय रेलमार्ग,राष्ट्रिय वायु संघ आदि संस्था समावेश छन्।
    चिनियाँ युवा स्वयमसेवक संघको कार्यकारी संस्था
                चिनियाँ युवा स्वयमसेवक संघको सचिवालय चिनियाँ कम्युनिष्ट पार्टी युथ लीगको केन्द्रीय समितिको युवा स्वयमसेवक कार्य विभागमा पर्दछ।
    चिनियाँ युवा संघको कार्यबारे छोटकरी जानकारी
              सन् 1993मा चिनियाँ साम्यवादी युवा दलले युवा स्वयंसेवा कार्य थालेदेखि युवा स्वयंसेवामा ठूलो विकास भएको छ।
    © China Radio International.CRI. All Rights Reserved.
    16A Shijingshan Road, Beijing, China. 100040