फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
भिडियो दृष्य

"दुई वटा सम्मेलन"बारे नेपाली विभागका साथीहरुको चर्चाको चौथौ भाग

"दुई वटा सम्मेलन"बारे नेपाली विभागका साथीहरुको चर्चाको तेस्रो भाग

"दुई वटा सम्मेलन"बारे नेपाली विभागका साथीहरुको चर्चाको दौस्रो भाग

"दुई वटा सम्मेलन"बारे नेपाली विभागका साथीहरुको चर्चाको पहिलो भाग

"दुई वटा सम्मेलन"बारे चीनमा अध्ययन गरिरहेका
नेपाली विद्यार्थी ध्रुब जीसँग चर्चा

"दुई वटा सम्मेलन"बारे चीनस्थित नेपाली दूताबासका
मिनिस्टर श्री नारायणदेव पन्तको चर्चा
बाँकी>>

चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा निरन्तर रुपमा आर्थिक बृद्बिको गुणस्तर र फाइदालाई बढाउने तथा राजनैतिक परिपाटीको सुधारलाई उकास्ने चीनको दृढता रहेको व्यक्त
समाचार
• विदेशी सञ्चार माध्यमहरूद्वारा चीनमा सम्पन्न दुईवटा अधिवेशनप्रति ध्यानाकर्षण
• चीनको राजनैतिक संरचना र आर्थिक संरचनाको सुधार मिलाएर गर्नेः चीनका प्रधानमन्त्री
• चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा निरन्तर रुपमा आर्थिक बृद्बिको गुणस्तर र फाइदालाई बढाउने तथा राजनैतिक परिपाटीको सुधारलाई उकास्ने चीनको दृढता रहेको व्यक्त
• चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा जापानको प्रकोप उद्बारका लागी सक्दो सहायता दिन चीन इच्छुक रहेको कुरा व्यक्त
• चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन सम्पन्न
बाँकी>>
आवाज
• मुलुकको विकास मेलमिलापयुक्त तथा स्थिर वातावरणसँग घनिष्ट सम्बन्ध रहेको
• चीनको कानुनसम्बन्धी वातावरण अझ पूर्ण भएको
• चीनको विशेषता समाजबाद कानून प्रणालीको स्थापना
• "बाह्रौं पञ्चवर्षिय योजना"भित्र चीनले एउटा तुलनात्मक दोषरहित बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणाली स्थापना गर्ने
• तिब्बत द्रुत गतिले विकास गर्दै नयाँ समयमा प्रबेश
• नेपाल चीन मैत्री संघका प्रमुखहरुले चिनियाँ राष्ट्रिय जन कंग्रेसको अधिवेशनको शुभकामना व्यक्त गरेका छन्
बाँकी>>
विविध चर्चा
• सीआरआई श्रोता कुञ्ज दुलेगौंडा 7, तनहुँ नेपालका शिव पौडेल अध्यक्ष तथा ऋषिराम चापागाईँ कार्यालय सचिवबाट आएको शुभ कामना
• सी.आर.आई.रेडियो क्लव नेपालगंज, बाँके, नेपालमा बस्नुहुने श्रोता मान बहादुर खत्रीबाट आएको शुभ कामना
• सी.आर.आई. श्रोता क्लवका अध्यक्ष श्री मान बहादुर खडकाबाट आएको शुभ कामना
• सी.आर.आई.रेडियो क्लव नेपालगंज, बाँके, नेपालमा बस्नुहुने श्रोता मान बहादुर खत्रीबाट आएको शुभ कामना
• मैत्रीचोक 4, कुश्मा, पर्वत नेपालमा बस्नुहुने सी.आर.आई. नेपाली सेवाका रेडियो मोनिटर राजेन्द्र पहाडीबाट आएको शुभ कामना
बाँकी>>
व्यक्तित्व

चिनियाँ जन कांग्रेसको एघारौं राष्ट्रिय समितिको चौथो अधिवेशनका सेविकाहरु

चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् खेलाडी लिउ स्याङ्ग

चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् कलाकार व्हाङ हुङ

चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् कलाकार कुङ हान लिन

"दुई अधिवेशन" का सहयोगी महिला तथा पत्रकारहरू

चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनअन्तर्गत हङकङ तथा मकाउ विषेश प्रशासनिक क्षेत्रका सदस्यबीचको समारोहमा भाग लिँदै नेता श्री च्या छिङ लिन

चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य तथा टेलिभिजन सञ्चालक छु यौङ युआन

चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य तथा सङ्गीतकार हान होङ पत्रकार सम्मलनमा भाग लिंदै
बाँकी>>
सम्मेलन स्थल

चिनियाँ जन कांग्रेसको एघारौं राष्ट्रिय समितिको चौथो अधिवेशनमा सहभागि भएका विभिन्न क्षेत्रका प्रतिनिधीहरु

चिनियाँ जन कांग्रेसको एघारौं राष्ट्रिय समितिको चौथो अधिवेशनमा सहभागि भएका अल्पसंख्यक प्रतिनिधीहरु

चिनियाँ जन राजनैतिक परामशर्दात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको चौथो अधिवेशनमा समाचार संकलन गरेका पत्रकार

चिनियाँ जन राजनैतिक परामशर्दात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको चौथो अधिवेशनका सेविकाहरु
बाँकी>>
जानकारी
चिनियाँ राष्ट्रिय जन-कांग्रेस व्यवस्था
               चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था---चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलन पाँच तारिखका दिन पेइचिंगमा शुरु भयो। चिनियाँ जनताको राजनीतिक जीवनमा यो ठूलो कुरा हो। चीनको संविधानअनुसार, मुलुकको सबै अधिकार जनतामा निहित हुन्छ। जनताले मुलुकको अधिकार प्रयोग गर्ने कार्यालय चिनियाँ राष्ट्रिय जन-कांग्रेस र क्षेत्रीय विभिन्न तहका जन-कांग्रेस हुन।
चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनबारे
              चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको महत्वपूर्ण संस्था हो जुन समाजवादी प्रजातन्त्रको प्रचार-प्रसार गरिने महत्वपूर्ण तरिका पनि हो। त्यस सम्मेलनले चीनको राजनैतिक जीवनमा नभईनहुने भूमिका निर्वाह गर्दछ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय समिति तथा स्थानीय समिति छन।
Webradio
सम्वाद संग्रह