फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शुमा गएको भूकम्पबाट प्रभाबित क्षेत्रमा मनोवैज्ञानिक रुपमा निर्देश गरिएको
समाचार
• चीनका उप-प्रधानमन्त्री भूकम्पग्रस्त क्षेत्रमा
• भूकम्पग्रस्त क्षेत्रमा प्राण खोज्ने चरण आधारभूत रुपमा सम्पन्न
• भूकम्पग्रस्त क्षेत्रमा मरेका चौध हजार वटा भेडाबाख्रा तथा गाइगोरुको दहनमा वातावरण मैत्री सञ्चालन
• चीनव्दारा भूकम्प प्रतिरोध र उद्धार कार्यमा प्रारम्भिक सफलता प्राप्त गरिएकोमा उत्तर कोरियाको प्रशंसा
• चीनको छिङ्गहाइ प्रान्तीय युशुमा गएको भूकम्पमा मारिएकाहरूको सङ्ख्या दुई हजार एक सय बयानब्बे पुगेको
बाँकी>>
समाचार सन्दर्भ
• प्रकोपग्रस्त यु शु क्षेत्रका सर्वसाधारणको विभिन्न अवस्था पूनर्तर्जुमा गर्ने क्रममा जातीय परम्परालाई सम्मान दिइ वैज्ञानिक रुपमा शुरु हुने चीनका गृह मन्त्रालयका अधिकारी
चीनको गृह मन्त्रालयका प्रवक्ता, प्रकोप उद्धार विभागका उप-प्रमुख भाङ्ग छन् मिङ्गले आज पैचिङ्गमा बोल्दै हाल छिङ्गहाई प्रान्तको यु शु क्षेत्रको भूकम्पमा परेका व्यक्तिहरुको विभिन्न अवस्था पुनर्तर्जुमा गर्ने काम चौतर्फी रुपमा शुरुभएको र माल-सामान प्रदान गर्ने कार्य राम्रोसँग चलिरहेको कुरा बताउनुभयो।
• यु शु जिल्लाको भूकम्पमा परि मृत्युहुनेहरुकाको सम्झनामा चीनभरि शोक श्रद्धान्जली कार्यक्रम
यस महिनाको चौध तारिखका दिन चीनको छिङ्गहाई प्रान्तको यु शु मा भूकम्प गएको हो। यसमा परि बाह्र हजारभन्दा बढि घाइते भएका छन्। एक हप्तापछि चीनको राज्य परिषद्ले आज सन् दुई हजार दशको अप्रिल एकाईस तारिखका दिनमा समस्त मुलुकमा शोक श्रद्धान्जली कार्यक्रमको आयोजना गर्ने निर्णयलाई सार्वजनिक गरेको थियो।
• यु शु भूकम्पको प्रतिरोध तथा प्रकोपको उद्धारबाट अकस्मात उत्पन्न भएको घटनाको प्रतिरोध गर्नमा चीनको क्षमता बढ्दै आएको देखिन्छ
अप्रिल चौध तारिख विहान सात बजेर उनन्चास मिनेट जाँदा चीनको छिङ्ग हाई प्रान्तको यु शु तिव्बत जातीय स्वायत्त क्षेत्रको यु शु जिल्लामा सात दशमलब एक स्केलको गम्भिर भूकम्प गएको थियो। त्यसपछिको बहत्तर घण्टाभित्र चीन सरकारले त्यहाँको उद्धार गर्ने काममा पन्ध्र हजारभन्दा बढि व्यक्तिलाई पठाएको र यिनीहरुले प्रकोपमा परेका सत्र हजारभन्दा बढि व्यक्तिलाई उद्धार गरेका छन्।
• भूकम्पबाट प्रकोपग्रस्त यु शु क्षेत्रमा भूकम्प प्रतिरोध र उद्धार गर्ने काममा निर्देशन गर्न चीनका राष्ट्राध्यक्ष हु चिन थाउ
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो विहान भूकम्पबाट प्रकोपग्रस्त यु शु क्षेत्रमा जानुभएको हाम्रा सम्बाददाताले जनाएका छन्। प्रकोपग्रस्त क्षेत्रका पदाधिकारी र सर्वसाधारणहरु हेरचाह गर्न तथा त्यहाँको भूकम्पको प्रतिरोध र उद्धार गर्ने काममा निर्देशन गर्नु नै उहाँको यस पटकको यात्राको मुख्य उद्देश्य रहेको छ।
• उद्धारकर्ताहरुद्बारा यु शु जिल्लामा गएको भूकम्पमा वेपत्ता मानिसहरुको खोज तलाशी क्रम जारी
शु जिल्लामा उत्पन्न भएको सात दशमलब एक रेक्टर स्केलको भुइँचालोदेखि ठ्याक्कै तीन दिन बितेर गइसकेको छ।
बाँकी>>
फोटाहरु

यु शुमा गएको भूकम्पबाट प्रभाबित क्षेत्रमा मनोवैज्ञानिक रुपमा निर्देश गरिएको

छिड्ग हाई प्रान्तको यु शु प्रकोपग्रस्त क्षेत्रमा उद्धारक माल-सामान नियमपूर्वक वितरण गरिएको

चीनको छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको स्कूलमा पढाइ पुनःशुरु

शाङ्गहाई विश्व एक्स्पोसम्बन्धी विभिन्न पक्षद्बारा भूकम्पबाट मर्नेहरूप्रति स्मृति

भारतका लागि चीनको राजदूताबासले राष्ट्रिय झण्डालाई आधा झुकाएको

यु शुमा गएको भूकम्पबाट मृत्युहुनेहरुका सम्झनामा पैचिङ्गको थेय्न आन मन चोकमा चिनियाँ राष्ट्रिय झण्डालाई आधा झुकाएको

यु शु उद्धार कार्यमा पानी र हिउँ पर्ने सम्भावना

चीन सरकारद्वारा विदेशबाट यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका लागि उद्धार तथा सहायताप्रति स्वागत र धन्यवाद ज्ञापन

छिङ्हाईको यु शु क्षेत्रमा गएको भूकम्पबाट 1706 जनाको मृत्यु

छिङ हाइमा जीवित व्यक्तिको खोजी जारी
बाँकी>>
Webradio
सम्वाद संग्रह